रौतहट:सुनचादी ब्यबसायीहरुको हक हितमा काम गदै आइरहेको चन्द्रपुर सुनचादी ब्यबसायी संघको चौथो साधरण सभाले भिम बहादुर बिश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रतिमा सुनवार, सचिबमा रबिन कुमार बिक, सहसचिबमा रामचन्द्र बराईली बिक, कोषाध्यक्षमा रामचन्द्र सुनार, सहकोषाध्यक्षमा हरीचन्द्र साह सोनार चयन हुनु भएको छ । यस्तै सदस्यमा गोपी बिश्वकर्मा, पुनम कुमारी बिक, मुकेश कुमार साह, राजकुमार बिश्वकर्मा, सन्तोष बहादुर बिश्वकर्मा, सन्नी कुमार साह, रामलाल बिश्वकर्मा निर्बाचित हुनु भएको निर्बाचन समितिका संयोजक शेष नसरे आलमले जानकारी दिनु भएको छ । 

अघिल्लो सामग्रीकिर्ते गरेको आरोपमा प्रधानाध्यापक पक्राउ