चन्द्रपुर: चन्द्रपुर नगरपालिका–६ स्थित  जन ज्योति नमुना माध्यमिक विद्यालयको अध्यक्षमा नरेश लामिछाने सर्वसहमत चयन भएका छन् । लामिछाने विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसहमत चयन भएका हुन् ।
विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमा  शैलेन्द्र गुप्ता,देवकी के सी ,मुना लामिछाने सर्वसम्मत चयन भएका छन् ।
बिहिवार आयोजित अभिभावक भेलाबाट अध्यक्षमा लामीछाने सहित तिन सदस्यहरु सर्वसम्मत चयन भएका थिए । बाकी सदस्यहरु शिक्षक बाट र समितिको आगामी बैठक बाट मनोनित गरिने छ ।

अघिल्लो सामग्रीगैडाटारका युवाहरुले सामुहिक रुपमा जनैधारण गरेर मनाए ऋषितर्पणी
यसपछिको सामग्रीबिपी मेरो राजनीतिक प्रेरणाका स्रोत हुन्:देउवा