चन्द्रपुर: चन्द्रपुर नगरपालिका मा अवस्थित बागमती नदिमा ड्याम र किनारमा शव दाह गृहस्थल निर्माण हुने भएको छ ।
चन्द्रपुर नगरपालिकाको लागतमा बागमती नदिमा ड्याम सहित बाटो र शवदाह स्थल निर्माणक‍ो लागि सोमबार संघिय सांसद देव प्रसाद तिमल्सिना र चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सन्जय काफ्लेले सयुक्त रुपमा शिलान्यास गरेका हुन। शिलान्यास कार्यक्रम मा चन्द्रपुर नगरपालिका वडा १ का अध्यक्ष बलराम राउत लगाएत स्थानीय को उपस्थिती रहेको थियो।

अघिल्लो सामग्रीरवि लामिछानेका गाडी चालक घरको छतबाट खसेर गम्भीर घाइते
यसपछिको सामग्रीप्रदेश सभा सदस्य भट्टराई द्धारा बिकास निर्माणका योजना सार्बजनिक