डाडाकाडामा हरियाली बैशाखमा आउदै छ।
ढकमक लालीगुरास आफैमा रमाउदै छ।

अइसेलु,काफल अनि कोहिलि कु-कु गर्ने छ।
शिशिर लाई छोडी वसन्त नजिकै आउदै छ।

हरेक बोटमा नयाँ फुल उमङ्ग लिएर फुल्दै छ।
हजारौंको चाहनामा परिवर्तन लिएर छाउदै छ।

मादल,डम्फुको मिठास उत्साहले छाउने छ।
भाका सहित बिरताको बिगत फेरि आउने छ।

(शक्ति थापा)
चन्द्रपुर-४,रौतहट

अघिल्लो सामग्रीने.बि संघ जन ज्योति बहुमुखी क्याम्पस इकाई सभापतिमा अधिकारी
यसपछिको सामग्रीराम जानकी मन्दिर क्षेत्र बिकास समितिको अध्यक्षमा बोगटी चयन