रौतहट१९ मंसिरः आफुखुशी मनमानी रुपमा टोल अथवा चौकको नामांकन नगर्न गौर नगरपालिकाले सुचित गरेको छ ।
आफुखुशी टोलको ,चौकको नाम राख्ने, प्रचार गर्ने काम नगर्न समेत आग्रह गरेको गौरका मेयर शम्भु साहले आग्रह गरेका छन
आफुखुशी साइनबोर्ड राखेको स्थानमा नगरपालिकाले नगरप्रहरी खटाएर बोर्ड हटाउन थालेको छ ।

अघिल्लो सामग्रीजमिनमा गाडिएको अवस्थामा पौने दुई क्वीन्टल गाँजा बरामद
यसपछिको सामग्रीप्रभु साह र सिके राउतबीच भेट