चन्द्र्पुर: नेकपा (माओादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई (समिर) रौतहट ४ को प्रदेश सभा १ बाट निर्वाचित भएका छन् । उनी मतगणना नसकिँदै निर्वाचित भएका हुन् ।
अहिले रौतहट ४ को प्रदेश १ मा एउटा वडाको ३३ सय मत मात्रै गणना गर्न बाँकी छ । तर भट्टराईले ४६९३ मत अन्तरले अगाडी रहिसकेका कारण उनले जितेका हुन् ।
भट्टराईले पछिल्लो गणनामा १४२२० मत पाएका छन् । प्रतिस्पर्धी एमालेका अखिलेश्वर चौधरीले ९५२७ र एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठले ८४९६ मत पाएका छन् ।

अघिल्लो सामग्रीरौतहट ४ मा कांग्रेसका देव प्रसाद तिमल्सिनाअगाडी
यसपछिको सामग्रीजनताको मत किनेर चुनाव जित्न खोज्नेहरू अत्तालिए : नेपाल