रौतहट,१५ कार्तिक
रौतहट क्षेत्र नं ४ गठबन्धनका साझा उम्मेदवार देव प्रसाद तिमल्सिना(संघ) र युवराज भट्टराई समिर(प्रदेश-क) यति बेला मत माग्दै वृन्दावन नगरपालिका-१ स्थित बलेरी पुगेका छन् । क्षेत्र नं ४
गठबन्धनबाट प्रतिनिधि सभामा देव प्रसाद तिमल्सिना र प्रदेश सभा (क)मा युवराज भट्टाराई (समिर) रहेका साझा उम्मेदवारहरु मत माग्दै बलेरी पुगेका हुन। बलेरीका जनताले उत्साह हुदै दुबै उम्मेदवारहरुलाई आर्शिवाद सहित बिजयीको शुभकामना दिएका छन् । दुबै उम्मेदवारहरुले जनताको समस्या बारेमा पनि बुझदै हिडेका छन् ।

अघिल्लो सामग्रीत्रासै त्रासको चपेटामा चन्द्रपुर-६ का लमाहावासी
यसपछिको सामग्रीरौतहट ट्राफिक प्रहरीको लापरबाही को कारण दुर्घटना बढ्दो