रौतहट । प्रतिनिधि सभा तथा प्रदेश सभा अन्तर्गत रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित हुनुभएको छ ।माओवादीका युवराज भट्टराईले १५ हजार ३६८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका अखिलेश चौधरीले १० हजार २८१ मत प्राप्त गर्नुभएको छ ।

अघिल्लो सामग्रीजनताको मत किनेर चुनाव जित्न खोज्नेहरू अत्तालिए : नेपाल
यसपछिको सामग्रीइतिहास रच्दै देवप्रसाद तिमलसिना प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित