चन्द्रपुर १८ जेष्ठ
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चन्द्रपुरमा बीमा अभिकर्ता कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार चन्द्रपुरको तराई ईन होटलमा भएको कार्यक्रममा बीमाको फाईदा र महत्वको बारेमा अभिकर्ता सङ अन्तरकृयाको सानिमा लाइफ इन्स्योरेन्सका बिज्नेस हेज कोर्परेटर प्रमुख गुणराज श्रेष्ठले उद्घाटन गर्नुहुदै बीमा अपरिहार्य रहेको धारणा राख्नु भयो ।कार्यक्रममा सहजीकरण मार्केटिङ अफिसर कबिता बिडारीले गर्नुभएको थियो ।
आवरण सानिमा लाईफको बिमा अभिकर्ता कार्यक्रम चन्द्रपुरमा सम्पन्न