रौतहट २२ जेठ
रौतहटको देवाही गोनाही नगरपालिकामा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।जिल्लाको देवाही गोनाहीका अन्दाजी ३० वर्षीय तुफानी भन्ने मुकेश जयसवालको शव फेला परेको प्रहरीले जनाएको छ ।देवाही बजारको छेउमा आईतवार बिहान करिब ९ बजेतिर जयसवालको शव वेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी देवाही गोनाहीले जानकारी दिएको छ ।
अपराध रौतहटमा एक पुरुषको शव फेला