काठमाडौं, २३ जेठ
सरकारले आइतबार दिदै आएको सार्वजनिक बिदा हटाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा हटाउने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।
आइतबार बिदा हटाउने निर्णय १ असारदेखि लागू हुनेछ ।यसअघि इन्धन खपत घटाउन भन्दै सरकारले शनिबार दिदै आएको बिदा यथावत् राखी आइतबार पनि बिदा दिने निर्णय लिएको थियो । तर, यसको चौतर्फी विरोध भएको थियो ।

अघिल्लो सामग्रीमन्त्री हेरफेर नियमित प्रक्रिया हो : माधव नेपाल
यसपछिको सामग्रीसाझावाणी दैनिक जेठ २४ गतेको ई-पेपर