१३ वैशाख, चन्द्रपुर //चन्द्रपुरका मेयर रामचन्द्र चौधरीले स्थानिय तहको चुनावमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन ।
अघिल्लो निर्वाचनमा नेपाली काग्रेस बाट बिजयी मेयर चौधरी यस निर्वाचनमा टिकट नपाए पछि स्वतन्त्र रुपमा मेयर को उम्मेद्वार बनेका हुन ।
निबर्तमान मेयर चौधरी भने ” ५ बर्षमा केही काम अधुरा छन , त्यो पूरा गर्न स्वतन्त्रमा भनेपनि उम्मेदवारी दिए ।”
आफुलाइ चन्द्रपुरका मतदाताले एक पटक पुन बिजयी गराउने छन ।

अघिल्लो सामग्रीएलन मस्कले किने ट्वीटर
यसपछिको सामग्रीकस्ता उम्मेदवारविरुद्ध दाबी(विरोधको उजुरी दिने) दाबी विरोधको उजुरी दिने दिन आज