फाल्गुन २२,रौतहट- आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराए थिए। एक महिलामाथि बलात्कार गरेको कसुरमा प्रहरीको नियन्त्रणमा रहेका मुगुका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा सांसद बानियाँ निलम्बन गरिएको सभामुखले जानकारी गराए । सांसद बानियाँ फागुन १६ देखि प्रहरी नियन्त्रणमा रहेका छन् ।

अघिल्लो सामग्रीसंसदबाट महाभियोग सिफारिस समिति गठन
यसपछिको सामग्रीमाधव नेपालले पार्टी छोड्छन् भन्ने सोचेको पनि थिइन : उपाध्यक्ष ज्ञवाली