फाल्गुन २२,रौतहट- नेपाली कांग्रेस रौतहटको स्थगित भएको जिल्ला अधिवेशन फगुन २३ गते सोमवार हुने भएको छ । नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशन हिजो हुने भनिए पनि निर्वाचनको अन्तिम समयमा स्थगित भएको थियो । भोलि बिहान साढे आठ बजेबाट निर्वाचन सुरु हुने सचिवका उमेद्वार सुवास कोईरालाले जानकारी दिएका छन् । जिल्ला निर्वाचनमा हृदय नारायण यादव र सुनिल यादव प्यानल चुनावी मैदानमा रहेको छ ।

अघिल्लो सामग्रीप्रेस चौतारी नेपाल मधेश प्रदेशको अध्यक्षमा महत सर्वसहमत
यसपछिको सामग्रीमहोत्तरीमा आगोजनीबाट करोडौंको क्षति