माया गर्छु भनी ढाटेर हुदैन
यहि भनी याहाँ आटेर हुदैन
जे भाग्यमा छ तेहि हुने गर्छ
दुनियाँ बेर्थै याहाँ छाटेर हुदैन
जे छ तेहि मा रमाउनु गरौ है
जिन्दगीमा कैलै आतियर हुदैन
जोडि भगवान् ले मिलायको हुन्छ
यो मुटु मा अर्कै कसै साचेर हुदैन
माया त मन अनि मुटु मा रहेको हुन्छ
तपाईले बेर्थै गुलाब याहाँ भाँचेर हुदै
दिपक संगम विश्वकर्मा
टीकापुर कैलाली नेपाल