माया गर्छु भनी ढाटेर हुदैन
यहि भनी याहाँ आटेर हुदैन

जे भाग्यमा छ तेहि हुने गर्छ
दुनियाँ बेर्थै याहाँ छाटेर हुदैन

जे छ तेहि मा रमाउनु गरौ है
जिन्दगीमा कैलै आतियर हुदैन

जोडि भगवान् ले मिलायको हुन्छ
यो मुटु मा अर्कै कसै साचेर हुदैन

माया त मन अनि मुटु मा रहेको हुन्छ
तपाईले बेर्थै गुलाब याहाँ भाँचेर हुदै

दिपक संगम विश्वकर्मा
टीकापुर कैलाली नेपाल

अघिल्लो सामग्रीखुकुरी प्रहारबाट दुई जनाको हत्या, एक जना प्रकाउ
यसपछिको सामग्रीकमल थापाद्वारा राप्रपा परित्याग